Wednesday, April 9, 2025
रोइला भजन : कैलाशमा शिवले
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Tuesday, January 14, 2025
यी १० कुरामा कहिल्यै नआत्तिनु
१- जब आपत पर्छ सम्झनु अग्नि परिक्षा हुदै छ । स्कुलको परिक्षा जस्तो सजिलो हुदैन जिन्दगीको परिक्षा, घोकेर हैन सोचेर हल गर्नुपर्छ । कहिल्यै नआत्तिनु ।
२- दु:ख भन्ने चिज सबैलाई पर्छ, तर जो दु:खमा पनि मन सम्हालेर खुसि हुन खोज्छ/सक्छ त्यो जिन्दगिमा कहिलै दु:खि हुनु पर्दैन । कहिल्यै नआत्तिनु ...
३- समय एउटा यस्तो इमान्दार बस्तु हो ,जो पर्खाउन लगाएर कहिल्यै धोका दिदैन । एकदिन अवश्य आउछ । कहिल्यै नआत्तिनु ..!
४- जीवन पनि एक बगैंचा हो । कहिले शरद जस्तै फूल फुल्छ, कहिले वसन्त झै हरियाली हुन्छ, त कहिले शिशिर झै ओइलिन्छ अनि कहिले ग्रीष्म झै खडेरी को चपेटामा पर्छ। कहिल्यै नआत्तिनु ...!
५- खुशिको एउटा ढोका जब बन्द हुन्छ अर्को ढोका खुलेको हुन्छ तर अक्सर हामी बन्द ढोकातिर यति धेरै हेर्छौ कि खुलेको ढोकातिर हाम्रो आँखा कहिले जादैन । कहिल्यै नआत्तिनु ..!
६- आत्मियताको अंगालो मारेर अंगालो पछाडि छुरा घोप्नेहरूको पनि कमी छैन यहाँ ? तर पछाडी कुरा काट्नेको स्थान पनि पछाडी नै छ, अगाडी आउने हिम्मत उनिहरूमा कहल्यै हुँदैन । कहिल्यै नआत्तिनु ..!
७- मृत्यु मानिस सँग जन्मेदेखी नै पाहुना लागेर बस्छ र उ आयुलाई पनि आफुसँगै लिएर मात्रै फर्कन्छ। ऊ सँगै बसुन्जेल बाँचिन्छ।जब फर्कन्छ, जीवन सकिन्छ । मृत्युमात्रै जीवनको अन्तिम सत्य हो, अरु सब भ्रम हुन् । बाँच्दा जतिसुकै शक्तिशाली छु भनेर घमण्ड गरेर अरुलाई तर्साएपनि स्वास र दिन सकिएपछी त्यो खोक्रो शरिरले केही गर्न सक्दैन । त्यसैले कहिल्यै नआत्तिनु ...!
८- मिहिनेत सिढी जस्तै हुन्छ अनी भाग्य लिफ्ट जस्तै । कुनै पनी समय लिफ्ट बन्द हुन सक्छ तर सिढी जहिले पनी खुल्ला हुन्छ र उचाई तर्फ लैजान्छ । कहिल्यै नआत्तिनु ..!
९- समस्या जबजब आउँछ, एक्लै आउँदैन लावा लस्कर सहित आउँछ । जीवन एउटा यात्रा हो उतारचढाव त आईरहन्छ त्यसैले आरामसँग यात्रा गर्नुस . .गियर बदल्दै ,बदल्दै । कहिल्यै नआत्तिनु ...!
१०- जे हुनु छ हुन्छ नै । भएका कुरामा पछुताएर रुनु छैन । बरु सिक्नु छ र जिउनु छ । जिन्दगीमा सकिन्छ भने केही राम्रो काम गरौं कम्तीमा 'चार' जना 'मलामी' चैं कमाउन सकियोस्, जसले आर्यघाटसम्म पुर्याई दुई थोपा आँसु झार्दिउन्। अरू कुरामा कहिल्यै नआत्तिनु ...!
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Monday, November 11, 2024
प्रगति
प्रगति
झनन्न रिस उठ्यो , पहिलै गासमा ढुङ्गा लाएपछि ,
म अरुसङ्ग पनि थुप्रैचोटि रिसाएको छु । खानामा ढुङ्गा बिया भेटिनु मेरोलागि पटक्कै मन नपर्ने कुरा हो ।
यस पालीको चामल त झन राम्रो भनेर महङ्गो ल्याएको हो ।
किन सरकारले उपभोक्ताको स्वास्थ्य र आर्थिक पक्षप्रति ध्यान दिदैन ?
खाद्यान्नजस्तो आधारभूत कुरामा गुणस्तरहीनता र मिसावट हुदै गर्दा थुप्रै सर्वसाधारण
रोग र कुपोषणजस्ता कुराहरुबाट पिल्सिरहेका छन् । खोई त हाम्रो सरकार त्यसमा जिम्मेवार बनेको?
"तट् यो बाइक कामै नदिने भैसक्यो" , छिमेकी रामु दाइ पाँच मिनेटसम्म सेल्फ स्टार्ट र किक हान्दा हत्तु भएपछि कुर्लनु भयो ।
डेढ दुई लाख खर्च गरेर बाइक किन्नु , बार्षिक कर तिर्नु , छ महिना नहुदै बिग्रने ! पेट्रोल हो कि मट्टितेल हो छुट्याउन नसकिने , त्यही पनि
कालो बजारमा महंगो तिरेर किन्नुपर्ने। के भा को हो हाम्रो देशमा ?? जवाफ त मसित पनि थिएन चुप लागिरहेँ ।
"चौध दिन भैसक्यो धारामा पानी न आको के ले नुहाउने त ? " रित्तो ड्रम ठटाउदै तारा दाइ चिच्चाउनु भयो , घरवेटी आन्टी रित्तो भाँडो हेर्दै मौन रहेर हास्नु भो । समस्या मेरो पनि त्यस्तै हो । आठ दिन भैसक्यो ननुहाएको, लुगा नधोएको त दुई हप्ताभन्दा बढी भयो होला।
टन्न खान त नपुग्ने पानी के कपडा धोइरहनु र ! म गाउमा खेर गैरहेको पानी सम्झेर राजधानिमा त्रिप्त हुनुपर्ने बाद्यता छ।
यस्तो समस्या सबै शहरमा लाखौ जनाको छ । कसले ध्यान दिने त्यतातर्फ । बिचरा मेलम्ची !!
धत्तेरी यो फोन ! एघार हजारको मोबाइल बिस्तरामा बजार्दै दामोदर कड्कियो एक घण्टासम्म फोन नलागेपछि रिस उठ्नु स्वभाविकै हो। जागिर हट्नसक्ने तिव्र संभावना सम्झेर सधै हसाउने दामु मसित बोल्दा पनि बोलेन । हतार हतार दौडियो अफिसतिर ।
बिचरा फोनकै कारणबाट मनग्गे गाली पाएको छ उसले ~ साहुको , ग्राहकको र कहिलेकाही त अपरिच्त केटीको पनि ।
यता हानेको फोन उता उठ्छ । बोल्दाबोल्दै काटिन्छ , त्यसपछि आधाघण्टा सम्पर्क हुन सक्दैन ।
के कुरा गर्नु टेलिकमको , मलाई पनि रिस उठेर आउछ। एकजना सरले त मोबाइल बोक्न छोडिदिनु भो।
ओ हो !! फेरी लोडशेडिङ !! किताब थन्क्याएर कमल दाइ बत्ती बाल्न जानुभयो।
दुई दिनपछिको एसेसमेण्ट , ठूला किताबका ठेली र लोडशेडिङ । कमल दाइको पारो तातेर आएछ क्यारे।
भाइ अर्जुनले अनाहकमा ठूलै हप्की सहन बाद्य भए। लाइटमा पनि खासै चार्ज हुन पाएनछ दश मिनेट नहुदै धमिलो भयो।
कमल दाइ सुनेकै भरमा युरोपतिरका कुरा भत्भताउन थाल्नु भयो। एम् एस्सि सकाएपछि त्यतै हानिने बिचार ब्यक्त गर्नु भयो।
"हैन केटा हो , आजकल त छिटो छिटो धेरै धेरै पैसा माग्न थाल्यौ त ?" बाबासित पैसा मागिरहेको बेलामा छिमेकी अंकलले आफ्नो समेत कथा बताउने गरी मलाई संकेत गर्दै बताउनु भयो।
'डुबाउने भए दाइ' बाबाले पनि सहमति जनाउनु भयो।
हामीहरु उच्च शिक्षाका लागि शहर पसेपछि घरको खर्च पनि बढ्ने नै भयो।
गाउ घरमा शिक्षाको राम्रो ब्यबस्था नभएपछि कतिपय युवा युवतीहरु शहर पस्न बिवस भएका छन्।
बिशेष गरी मध्यम वर्गीय परिवारमा आर्थिक ब्याबहार समाल्न अत्यन्तै गाह्रो भएको छ।
बढ्दो आवस्यकता, तिव्र महंगी र पढाइपछिको बेरोजगारीको कारण परिवारले शिक्षा र स्वास्थ्यको समेत भार खेप्न नसक्ने स्थिती आएको छ ।
म आफैलाई दिक्क लाग्छ ~ देशका यी विविध समस्याहरु सम्झिदा ।समधान कसले गर्ने त?? धेरै युवा विदेशिन वाद्य छन्।
राजनैतिक अस्थिरता र प्रतिपक्षी ब्यावहारले देशको विकास गर्न सकिन्न । युवाहरु एकजुट नभएसम्म देशको मुहार फेरिन्न । यस्ता कुराहरु अरुलाई सुनाउन अति सजिला हुन्छन् तर ब्यावहारमा उतार्न उत्तिकै सकस । म भातमा ढुङ्गा भेटिदा रिसाउने मान्छे खेतमा दिनभर काम गर्न जान पटक्कै रहर जाग्दैन।
अचम्म हाम्रो संस्कार नै यस्तो कि अरुको आलोचना र टिप्पणि मात्र गर्ने आफू अघि नबढ्ने ।
भाँडा ठटाएर कुर्लने तारा दाइ पानीको मुहान सफा गर्न जाने वातावरण यहाँ बन्नै सकेन।
सबैको गति यस्तै हो। माओवाद र साम्यवाद बरवाद मा परिणत हुदै छन्। देशका रक्षक र भक्षकमा खासै अन्तर पाइ एको छैन यहाँ । सर्दार र भार्दारहरु मुर्दारप्राय: छन्।
घरबार बिग्रिएपछि पाटीमार्फत दरबारमा पुग्नेहरु पनि प्रयाप्त छन्।
सायद नयाँ नेपालको प्रगति यहीँ होला ~ म कसैलाई केही भन्न चाहन्न। सबै आफैमा परिपक्व र सर्वज्ञ , अस्तु !!!!
२०६५/१०/२३ काठमाण्डौ
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Saturday, June 15, 2024
रोचक ज्ञान
. उच्च रक्तचापमा नुहाउनु र सुत्नु अघि एक गिलास पानी
पिउनुहोस् नुहाउदा पानीमा थोरै नुन मिसाउनुहोस् ।
. लो बीपी- बिरेनुन हालेर पानी पिउनुहोस् !
. हम्पब्याक - फस्फोरसको कमी ।
. कफ - फस्फोरसको कमीले कफ खराब हुन्छ, फस्फोरसको क्षतिपर्ति गर्न गुड़ र मह खानुहोस् ।
. दम - सल्फरको कमी।
. सिजेरियन शल्यक्रिया - फलाम र क्याल्सियमको कमी।
. सूर्यास्त पछि क्षारीय वस्तुहरू खानुहोस् ।
सूर्यास्त हुनुअधि अम्लीय चीज र फलफूल खानुहोस् ।
. हाई हाई-शरीरमा अक्सिजनको कमीले हुन्छ ।
. विहान जुस पिउनेहरुले कालो नुन र अदुवा मिसाएर पिउनुपर्छ ।
. तामाको पानी बिहान उभिएर खाली खुट्टाले पानी पिउनु हुदैन।
. गाढा रङका रुखको हावाले दम, मधुमेह र क्यान्सरबाट बचाउँछ ।
. वास्तुशास्त्र अनुसार घरमा जति खुला ठाउँ हुन्छ, त्यो घरमा बस्ने मानिसको मन र हृदय त्यति नै खुला हुन्छ ।
. हावापानी अनुसार प्रणाली विकसित भएमा मात्र परम्पराको विकास हुन्छ ।
. पत्थरी - अर्जुनको बोक्रा र पाखनभेदको प्रयोगले ढुङ्गाको समस्या नगण्य हुन्छ।
. R0 पानी नपिउनुहोस, यसले गुणस्तर स्थिर राख्दैन। राम्रो पानी पिउनुहोस् वर्षाको पानी उत्तम हो ,पानी शुद्ध गर्न हरिया फल उत्तम हुन्छ ।
. निद्राबाट उठ्दा सधै दाहिनेतर्फबाट उठ्ने वा स्वर आएको तर्फबाट उठ्ने ।
.पेट टेकेर सुत्दा हर्निंया, प्रोस्टेट र एपेनडिक्स जस्ता समस्या निम्त्यारँछ ।
. पूर्व दिशा भोजनको लागि उत्तम र उत्तर दिशा अध्ययनको लागि उत्तम।
. HDL बढाउँदा मोटोपना घटछ, LDL र VLDL घट्छ।
. यदि तपाईलाई ग्यासको समस्या छ भने, खानामा अजवाइन (ज्वानो) थप्न सुरु गर्नुहोस् ।
. चिनीमा सल्फर हुन्छ जुन पटकामा समेत प्रयोग गरिन्छ। शरीरमा पसेपछि बाहिर निस्कदैन । चिनी खाँदा पित्त बद्छ ।
. सुक्रोज पच्दैन, तर फ्रक्टोज पच्छ र हरेक मीठो चीजमा फ्रक्टोज हुन्छ ।
. वातको प्रभावले निद्रा कम हुन्छ ।
. कफको प्रभावमा व्यक्तिले बढी माया गर्छ ।
. खोकीका कारण पढाइ कम हुन्छ ।
. पित्तको प्रभाव ले बढी अध्ययन गर्दछ ।
. आँखाका रोगहरूः मोतिबिन्दु, मोतियाबिन्द, ग्लुकोमा, आँखा रातो हुनु आदि अधिकांश रोगहरू कफको कारणले हुन्छन् ।
. हावा विरोधी खाना बेलुका खानु पर्छ।
. बिहान ४-५ बजे उठ्नुपर्छ ।
. सुत्दा रक्तचाप सामान्य वा सामान्य भन्दा कम हुन्छ ।
. व्यायाम - वात रोगीहरूले मालिशपछि व्यायाम गर्नुपर्छ पित्त रोगीहरूले व्यायामिसपछि मालिश गर्नुपर्छ । कफ भएको व्यक्तिले नुहाएर मसाज गर्नुपर्छ ।
. नेपालको हावापानी वात प्रकृतिको छ, दौडनुको सट्टा सूर्य नमस्कार गर्नुपर्छ ।
. पर्याप्त काम गर्ने आमाहरूको लागि व्यायाम आवश्यक छैन ।
. पित्त निद्राले शान्त हुन्छ, वायू मसाजले शान्त हन्छ, बान्ताले कफ शान्त रहन्छ र व्रत बस्दा ज्वरो शान्त हुन्छ ।
. भारी वस्तुहरूले शरीरको रक्तचाप बढाउँछ किनभने तिनीहरूको गुरुत्वाकर्षण बढी रहन्छ ।
. मासु खानेहरूको शरीरमा एसिड स्रावित ग्रंथिहरू प्रभावित हुन्छन
. तेल सधै बाक्लो उपभोग गर्नुपर्छ केवल काठको तेल प्रेसबाट दुध सधै पातलो खानपर्छ।
. दाल र तरकारीको बोक्राले कोलेस्ट्रोल कम गर्छ ।
. कोलेस्ट्रोल बढेको अवस्थामा इन्सुलिन रगतमा प्रवेश गर्न असमर्थ हुन्छ। रगतमा चिनीको सम्बन्ध ग्लुकोजसंग नभई कोलेस्ट्रोलसॅग हुन्छ ।
.मिर्गीको आक्रमण भएमा अमोनिया वा चूनाको गन्ध सुगन्धित गर्नुपर्छ ।
. टाउको दुखेको अवस्थामा बिरामीलाई एक चिम्टी अमोनियम क्लोराइड र अदुवाको रस सुगन्धित गराउनुहोस् ।
. खाना खानुअधि मीठो र पछि अमिलो खाँदा मधुमेह हुदैन ।
. खाना खानुभन्दा आधा घण्टा अघि सलाद खानुहोस् त्यसपछि खाना खानुहोस् ।
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Wednesday, March 6, 2024
अभिलाषा
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Thursday, February 15, 2024
AWESOME principle of Life
1) Give people more than they Expect 'n do it Cheerfully.
2)Marry a man/woman you Love to talk to.As you Get Older,
Their Conversational skills will be as Important as any other.
3) Don't Believe all you hear, Spend all you have or Sleep all you want.
4) When you say, "I Love You", Mean it.
5) When you say, "I'm Sorry", Look the Person in the Eye.
6) Be Engaged at Least Six Months Before you Get Married.
7) Believe in Love at First Sight.!
8) Never Laugh at anyone's Dreams. People who don't have dreams don't have much.
9) Love Deeply 'n Passionately.You might Get Hurt but it's the only way to Live Life Completely.
10) In Disagreements, Fight fairly. No name calling.

11) Don't judge people by their Relatives.
12) Talk slowly but think quickly.
13) When someone asks you a Question 'n....
You don't want to answer,
Just... Smile 'n Ask, "Why do you want to Know?"
14). Always Remember that Great Love 'n Great Achievements Involve Great Risk.
15) Say "Bless you" when you hear someone Sneeze.
16) When you Lose, Don't lose the Lesson.
17) Remember the Three R's:
Respect For Self; Respect for Others; Responsibility for all Your Actions.
18) Don't Let a Little Dispute Injure a Great Friendship.
19) When you Realize You've Made a Mistake,Take Immediate steps to correct it.
20) Smile when picking up the phone. The caller will hear it in your voice.
21) Spend Some Time Alone.. !
Copied From Facebook
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Sunday, December 3, 2023
BEAUTIFUL REMINDER
4● The most used four-letter word "LOVE"... ► Value it
5● The most pleasing five-letter word "SMILE"... ► Keep it
6● The fastest spreading six-letter word "RUMOUR"... ► Ignore it
7● The hardest working seven-letter word "SUCCESS"... ► Achieve it
8● The most enviable eight-letter word "JEALOUSY"... ► Distance it
9● The most powerful nine-letter word "KNOWLEDGE"... ► Acquire it
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Sunday, November 19, 2023
WONDERS OF SCIENCE
12 x 8 + 2 = 98
123 x 8 + 3 = 987
1234 x 8 + 4 = 9876
... 12345 x 8 + 5 = 98765
123456 x 8 + 6 = 987654
1234567 x 8 + 7 = 9876543
12345678 x 8 + 8 = 98765432
123456789 x 8 + 9 = 987654321
1 x 9 + 2 = 11
12 x 9 + 3 = 111
123 x 9 + 4 = 1111
1234 x 9 + 5 = 11111
12345 x 9 + 6 = 111111
123456 x 9 + 7 = 1111111
1234567 x 9 + 8 = 11111111
12345678 x 9 + 9 = 111111111
123456789 x 9 +10 = 1111111111
9 x 9 + 7 = 88
98 x 9 + 6 = 888
987 x 9 + 5 = 8888
9876 x 9 + 4 = 88888
98765 x 9 + 3 = 888888
987654 x 9 + 2 = 8888888
9876543 x 9 + 1 = 88888888
98765432 x 9 + 0 = 888888888
Brilliant, isn't it?
And look at this symmetry:
1 x 1 = 1
11 x 11 = 121
111 x 111 = 12321
1111 x 1111 = 1234321
11111 x 11111 = 123454321
111111 x 111111 = 12345654321
1111111 x 1111111 = 1234567654321
11111111 x 11111111 = 123456787654321
111111111 x 111111111 = 12345678987654321
Now, take a look at this...
If:
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z
(Is represented as...)
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26.
If:
H-A-R-D-W-O- R- K
8+1+18+4+23+ 15+18+11 = 98%
And:
K-N-O-W-L-E- D-G-E
11+14+15+23+ 12+5+4+7+ 5 = 96%
But:
A-T-T-I-T-U- D-E
1+20+20+9+20+ 21+4+5 = 100%
Then:
L-O-V-E-O-F-G-O-D
12+15+22+5+15+ 6+7+15+4 = 101%
Therefore, one can conclude with mathematical certainty that:
While Hard Work and Knowledge will get you close, and Attitude will
get you there, It's the Love of God that will put you over the top!
It's up to you if you share this with your friends & loved ones just
the way I did..
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…



