मुक्तक
तिम्ले भन्यौ हाँसिदिएँ पिरब्यथा लुकाएर !
साँवा ब्याज जिन्दगिको मुल्य सारा चुकाएर !
आजसम्म चलिराको जिवनलाई फर्की हेरेँ,
दुईदिने जवानीका झन्टाबाधा फुकाएर !
फूल जस्तै जिन्दगिको इच्छासारा टुटाइदियौ ,
ए उटा ठूलो जाल रची आजसम्म ढुकाएर !
बलेटक्सार गुल्मी, २०६३-०६-०९
No comments:
Post a Comment